d

झापा क्षेत्र नम्बर ५ बाट ओलीले गरे उम्मेद्वारी दर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको संघीय निर्वाचन क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष ओलीले आफ्नो उम्मेद्वारी दर्ता गरेका छन्।  गत निर्वाचनमा झन्डै दोब्बर मत ल्याएर संघीय संसदमा निर्वाचित भएका ओलीले यो पटक पनि पुरानै अनुहार डा खगेन्द्र अधिकारीको सामना गर्ने छन्।  त्यस्तै अधिवक्ता तुलसी काफ्ले, लेखक एवम् पत्रकार युग पाठक लगायतले समेत संघिय संसदको लागि उम्मेद्वारी दर्ता गराएका छन्।  

May be an image of text

Views: