d

झापा क्षेत्र नम्बर ५ 'क' मा कार्कीले गरे उम्मेद्वारी दर्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको संघीय निर्वाचन क्षेत्र नम्बर ५ 'क' बाट एमाले स्थायी समिति सदस्य एवंम प्रदेश १ का पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले उम्मेद्वारी दर्ता गराएका छन्।  गत निर्वाचनमा नेपाली कांग्रेसका अनिल कृष्ण प्रसाई संग मुख्य प्रतिस्पर्धा गरेका कार्की निर्वाचित भए लगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।  यस पटकको निर्वाचनमा कार्कीलाई सतारुढ   गठबन्धनले कांग्रेसका युवा नेता जीवन राईलाई उठाएको छ।  त्यस्तै कार्कीलाई टक्कर दिनकै लागि राजनीतिक विश्लेषकको रुपमा परिचित इन्द्र न्यौपानेले समेत उम्मेद्वारी दर्ता गराएका छन्।      

 

May be an image of text

Views: