d

झापा क्षेत्र नम्बर ५ 'क' मा युवा नेता राईको उम्मेद्वारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको संघीय निर्वाचन क्षेत्र नम्बर ५ 'क' बाट नेपाली कांग्रेस क्षेत्र नम्बर ५ प्रदेश 'क' सभापतिका जीवन राईले उम्मेद्वारी दर्ता गराएका छन्। 
उम्मेद्वारी दर्ता भए संगै राईको मुख्य मुकाविला नेकपा एमालेका नेता हिक्मत कार्की संग हुने भएको छ भने अर्का स्वतन्त्र उम्मेदवार इन्द्र न्यौपानेको समना समेत राईले गर्नुपर्ने देखिएको छ। 

May be an image of text

Views: