d

झापा क्षेत्र नम्बर ५ 'क' मा इन्द्र न्यौपाने स्वतन्त्र उम्मेद्वार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापाको संघीय निर्वाचन क्षेत्र नम्बर ५ 'क'  क्षेत्र नम्बर ५ प्रदेश 'क' बाट  पत्रकार तथा राजनीतिक विश्लेषक इन्द्र न्यौपानेले  उम्मेद्वारी दर्ता गराएका छन्। न्यौपानेले स्वतन्त्र रुपमा आफ्नो उम्म्मेद्वारी दर्ता गराएका हुन्।  उम्मेद्वारी दर्ता भए सगै अव उनले एमाले उम्मेदवार हिकमत कार्की र गठबन्धन तर्फबाट रहेका नेपाली कांग्रेसका युवा नेता जीवन राईलाई टक्कर दिने छन्।  

May be an image of text

 

गत स्थानिय निर्वाचनमा गौरादह वार्ड नम्बर ३ मा जेब्रा चुनाव चिन्ह लिएर वडाध्यक्षमा विजयी भएका दिलिप भण्डारीलाई भारी मतान्तर सहित चुनाब जिताउने मुख्य भूमिका निर्वाह गरेका न्यौपाने संगठन निर्माण गर्न  र युवा पुस्तालाई समसामयिक राजनीति बुझाउन निकै खप्पिस मानिन्छन्। न्यौपानेको उम्मेद्वारीले बलिया मानिएका दुवै उम्मेदवारलाई कडा टक्कर दिने निश्चित देखिएको छ।   

  

Views: