d

उम्मेदवारले सामाजिक सञ्जालबाट गर्ने विज्ञापनकाे खर्च विवरण बुझाउनुपर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – निर्वाचन आयोगले चुनावका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले चुनाव सकिएपछि कानुन बमोजिम पेस गर्ने चुनाव खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।

May be an image of text

आयोगले जारी गरेको 'निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति २०७७' बमोजिम चुनावका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ ।

 

Views: