d

झापा-२: स्वागत नेपालको चुनाव चिन्ह क्रस खुकुरी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्र र राष्ट्रियताको पक्षमा खरो बहस गर्ने अधिवक्ता स्वागत नेपालले क्रस खुकुरी चुनाव चिन्ह पाएका छन्।  झापाको निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय संसदमा स्वतन्त्र उम्मेद्वार रहेका अधिवक्ता नेपाललाई निर्वाचन आयोगले क्रश खुकुरी चुनाव चिन्ह प्रदान गरेको हो।  लामो समय पत्रकारिता गरेका नेपाल पत्रकारिता पेशा छोडेर वकालत पेशामा रहेका छन्।  राष्ट्रिय इस्स्युका दर्जनौ सवालहरुमा बहस परवी चलाई मुलुकलाई न्याय प्रदान गर्दै आएको दावी गर्दै आएका नेपाल अहिले झापाको क्षेत्र नम्बर २ मा चुनावी मैदानमा छन्।   

 गठबन्धनका हरिकुमार राना र एमालेका देबराज घिमिरे उम्मेदवार रहेका झापा क्षेत्र नम्बर २ मा स्वागत नेपालको उमेद्वारीले दुवै पक्षलाई बलियो चुनौती थपिदिएको देखिन्छ।   

 

Views: