d

प्रतिनिधिसभातर्फ राप्रपाका १४० उम्मेदवार, २१ स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ कुल १६५ स्थान मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० स्थानमा उम्मेदवार खडा गरेको छ। धादिङ्गको क्षेत्र नम्बर २ सहित ४ स्थानमा  एमाले सगं तालमेल गरेको राप्रपाले अन्य केहि निर्वाचन क्षेत्रमा सबैसँग मित्रवत प्रतिस्पर्धा गर्ने जनाएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीमा प्रतिनिधिसभातर्फ  १६५ निर्वाचन क्षेत्रमा जम्मा दुई हजार ४ सय १२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

Views: