d

 कहिले बन्ला दलहरुको घोषणापत्र? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 मङ्सिर ४ मा हुने संघीय र प्रदेश सभा निर्वाचनको लागि चुनाव प्रसार प्रसारमा जुटेका राजनीतिक दलहरुले घोषणा पत्र भने सार्वजनिक गर्न सकेका छैनन्।  मतदाता आकर्षित गरी आफ्ना उम्मेदवार र पार्टीलाई मत माग्ने महत्वपूर्ण हतियारको रुपमा मानिने घोषणापत्र लेखन र छपाईमा दलहरु अल्मलिएका हुन्।  

सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी),  राष्ट्रिय जनमोर्चासँगै गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा जुटेका छन् ।  प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दल पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा रहेका बताइन्छ।  

Views: