d

विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य नेकपा (एमाले) मा प्रवेश गरेका छन्।  नव प्रवेशीहरुलाई महासचिव शंकर पोखरेलले  पार्टी कार्यालय, च्यासल, ललितपुरमा स्वागत गरेका हुन्।  

एमाले प्रवेश गर्नेहरूमा आशिष रेग्मी र सञ्जय बराल रहेका छन् । दुबै जना विवेकशील साझाको केन्द्रीय नेतृत्वमा रहेर आर्थिक विभाग लगायत विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए।  
 

Views: