d

झापा ५ (क) मा गठबन्धन उम्मेदवारहरु घर दैलो अभियानमा व्यस्त (भिडियो सहित)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र लगायतको सत्तारोढ गठबन्धनले मुलुकभर निर्वाचन प्रचार प्रसार अभियानलाई घर दैलो कार्यक्रमको रुपमा तिब्रता दिदै गर्दा झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा समेत घरदैलो अभियान सुरु गरिएको छ।  यस क्षेत्र अन्तर्गत प्रदेश सभा (क) का उम्मेदवार जीवन राई र प्रतिनिधिसभा उम्मेदवार डा खगेन्द्र पाण्डव अधिकारीले घर दैलो अभियानलाई तिब्रता दिएका हुन्।  यस क्षेत्र अन्तर्गत गौरादह नगरपालिकाका सबै जसो वडामा पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरिएको र आज बुधवार गौरिगंजका वडाहरुमा अभियान केन्द्रित रहेको प्रचार प्रसार समिति सचिवालयले जनाएको छ।  

 

 

May be an image of 11 people, people standing and outdoors

 

May be an image of 4 people, people sitting, tree and outdoors

 

 

Views: