d

एमाले संगको चुनावी तालमेल अर्थपूर्ण छ - अध्यक्ष लिङ्गदेन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले र राप्रपाको तालमेल भएको स्थानमा मर्यादित भएर मतदान गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।  झापाको धुलावारीमा आयोजित एमाले-राप्रपा संयुक्त बैठकमा अध्यक्ष लिंग्देंनले यसो भनेका हुन्।  आसन्न निर्वाचनको परिणामले आफ्नो पार्टी सहित मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भन्दै उनले एमाले संगको तालमेल फलदायी हुने जिकिर गरे।  
 
अध्यक्ष लिङ्गदेनले समृद्धि र विकासको मुद्दामा सहकाय गर्ने उद्देश्यले एमालेसँग चुनावी गठबन्धन गरिएको बताउँदै दयामायाले होइन सहयोग गर्ने कुराले एक अर्कालाई मतदान गर्न समेत आह्वान गरेका छन् । file photo

Views: