d

चाडपर्वको अवसरमा ग्वाल्डुब्बामा सरसफाई कार्यक्रम आयोजना (फोटो फिचर) 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा/ ग्वाल्डुब्वा युवा समूह तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था  (ग्वाल्डुब्वा एन एम सि) को सयुक्त आयोजना सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।  चाडपर्वको अवसर परेर स्थानियहरुलाई सचेतना गराउने उद्देस्यले वडा नम्बर ७ स्थित  ग्वाल्डुब्वा बजार क्षेत्र बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । 

सरसफाई कार्यक्रममा स्थानीय सामाजसेवी, सुरक्षाकर्मी, राजनीतिज्ञ, व्यवसायी, बुद्दिजीवी, पेशाकर्मी  लगायत स्थानिय संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको ग्वालडुब्बा युवा समूहका अध्यक्ष भोला चक्रवर्तीले बताए।    

तस्बिरहरु 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

 

 

Views: