d

ओलीले मतदाता भेटघाटलाई दिए तिब्रता, यस्तो छ आजको सेड्युल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा/ एमाले अध्यक्ष के पी ओली आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन्।  निर्वाचन नजिकिदै जाँदा उनले मतदाता भेटघाटलाई तिब्रता दिएका हुन्।  

यस्तो छ आज आइतवारको सेड्युल 

११ बजे - दामुना बजार
१:३० बजे- हाँसखोरा चोक
२:३० बजे- पुरानो ग्वालडुब्बा बजार
३:३० बजे- जुरोपानी चोक, शिवालय सभाहल 
४:१५ बजे- गौरीगंज 

 

Views: