d

पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पालिकामा उमेदवारको प्रचार गर्न नपाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । निर्वाचन आयोगले पालिकामा निर्वाचितहरूले आफ्नो पालिकाभित्र उठेका आफ्नो पार्टीका उमेदवारको प्रचारप्रसार गर्न नपाउने जनाएको छ । अन्य पालिकामा गएर भने प्रचारप्रसार गर्न पाइनेछ । 

थप जानकारीका लागि हेर्नुस निर्वाचन आयोग द्वारा जारी भिडियो

Views: