d

अध्यक्ष ओली झापामा, भोली दमकमा सम्बोधन, कांग्रेस र जसपाका नेताहरु एमाले प्रवेश गर्दै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन्।  

अध्यक्ष ओली केहीबेरअघि मात्र झापा आइपुगेका हुन् । ओलीलाई भद्रपुर विमानस्थलमा पार्टीका नेता-कार्यकर्ता, युवा संघ, मतदाता तथा शुभेच्छुकले भव्य स्वागत गरेका छन् ।

ओलीले भोली रोयल ब्यान्केट दमकमा कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेस र जसपाका नेता कार्यकर्तालाई ठुलो संख्यामा एमाले प्रवेश गराउने तयारी गरिएको बताइएको छ।  पार्टी प्रवेश बारे आज मध्यरातमा निर्यणमा पुगिने एमाले श्रोतले जनाएको छ।   

Views: