d

झापाको गौरिगन्जमा एमालेको शक्ति प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा: नेकपा एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ स्थित गौरिगन्जमा शक्ति प्रदर्शन गरिरहेको छ । अन्तिम चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने भएका हुन् । 

झापाका विभिन्न स्थानमा भेटघाटमा व्यस्त रहेका एमाले अध्यक्ष ओलीको स्वागतमा राप्रपा र एमालेले संयुक्त रूपमा जनसभा आयोजना गरिएको बताइएको छ । अहिले साझ ४:३० को समयमा कार्यक्रम स्थलमा आइपुग्न लागेका अध्यक्ष ओलीले महत्त्वपूर्ण सम्बोधन गर्ने आयोजक समितिले  जनाएको छ । 

Views: