d

काठमाडौँ–१: मतपेटीका संसद भवनमा ल्याइदै, आजैबाट गणना हुने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ ।   प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत आइतबार मतदान कार्यक्रम सम्पन्न भएपछि काठमाडौँ क्षेत्र नम्बर १ को मतपेटीकाहरु संघीय संसद भवन (अन्तरास्ट्रिय सम्मेलन केन्द्र) नयाँ बानेश्वरमा ल्याएर जम्मा गर्ने कार्य भइरहेको छ ।
सर्वदलिय बैठक पश्चात आजैबाट मतगणना हुने बताइएको छ। समाचार/ तस्बिर: मकालु खबर 

Views: