d

काठमाडौँ ३: सोमबार बिहान ७ बजेदेखि  मतगणना सुरु गरिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सोमबार बिहान ७ बजेदेखि हुने भएको छ ।

सर्वदलीय सहमति अनुसार बिहान ७ बजेदेखि मतगणना सुरु गरिने भएको बताइएको छ।  


 

Views: