d

प्रचण्डले उम्मेदवारी दिएको गोरखा-२ मा  ५० प्रतिशत मतदाताले हालेनन् भोट  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको गोरखा क्षेत्र नम्बर २ मा कुल  ५०.८५ प्रतिशत मत खसेको छ ।
११ स्थानीय तह रहेको गोरखामा जम्मा २ लाख २० हजार ६३७ मतदाता रहेकामा जम्मा १ लाख १२ हजार १९८ मत खसेको छ । तर, १ लाख ८ हजार ४३९ मतदाताले भोट नै नहालेको पाइएको हो । रातोपाटी

Views: