d

 बालेनले हालेनन् प्रदेशसभा भोट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले प्रदेशसभा चुनाव बहिष्कार गरेका छन् । उनले प्रतिनिधिसभामा मात्र मतदान गरेका हुन्।  

बालेन संघियता विरोधी मानिन्छन्।  

शाहले काठमाडौं महानगरपालिका ९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रमा मतदान गरे । 

Views: