d

ललितपुर - ३ मा एमालेको अग्रता कायमै, तोसिमा पछिपछि... 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


५ मंसिर, ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका अमृत खड्काले ६७७ मत सहित अग्रता लिइरहेका छन् । खड्कालाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६२६ सहित पछ्याइरहेकी छन् । 

सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल पनि प्रतिस्पर्धामा आएकी छन् । भुसालले ६०१ मत पाएकी छन् । यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।

Views: