d

काठमाडौं–१ मा प्रकाशमान ७५४ मिश्रको ६८० ....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 ५ मंसिर, काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको सुरुवाती अग्रता रहेको छ।  पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८०, नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे १७५ मत पाएका छन् ।

Views: