d

सप्तरी– २ मा सिके राउतको फराकिलो अग्रता, ठाकुर दोश्रो, उपेन्द्र यादव तेस्रो स्थानमा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सप्तरी । सप्तरीको निर्वाचन क्षेत्र नं २ मा जनमत पार्टीका प्रमुख रहेको राउत अग्रस्थानमा देखिएका छन् ।

पछिल्लो मत मरिणाम अनुसार सिके राउतले ६२९ मत ल्याएका छन् भने उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले पछ्याइरहेका छन् । ठाकुरले १६९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भने ५९ मत पाएर तेस्रो स्थानमा छन् ।

Views: