d

चितवन - २ मा संघ र प्रदेशको गणना दिउसो २ बजे देखि सुरु हुने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

चितवन । चितवनको २ वटा निर्वाचन क्षेत्रमा मतणना सुरु गर्नका लागि समय निर्धारण भएको छ । जस अनुसार चितवन क्षेत्र नम्बर २ मा १ बजेदेखि मतगणना गर्ने सर्वदलीय सहमति भएको छ । 

मतगणना संघीय र प्रदेश एकै पटक सुरु गर्ने तयारी भएको छ ।

यस्तै चितवन १ मा पनि मतगणना सुरु हुने भएको छ। 

Views: