d

झापा-३:  ५०० गणनामा लिङ्गदेन २२७, सिटौला २१३ 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा ३ मा मतगणना सुरु भएको छ।  प्राप्त सुरुवाती तथ्यांक अनुसार ५०० मत गणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन २२७ मत सहित अग्र स्थानमा देखिएका छन्।  नेपाली कनाग्रेसका कृष्ण सिटौलाले २१३, स्वतन्त्र घन्टी चिन्हका प्रकाश पाठकले २१ मत पाएका छन्।  

Views: