d

काठमाण्डौ - ९ : एमाले पहिलो, रास्वपा दोश्रो, माओबादी तेश्रो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डौ - ९ मा नेकपा एमालेका उम्मदेवार कृष्ण गोपाल श्रेष्ठ ५६४ मत सहित प्रथम स्थानमा रहेका छन्।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोख्रेलको ५६१ र माओबादीकी  कल्पना धमलाको ३४५ मत प्राप्त भएको छ।  

Views: