d

झापा क्षेत्र न. ३ को यस्तो छ ताजा अपडेट ....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा क्षेत्र न. ३ को पछिल्लो मत परिणाममा १ हजार गणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनको ४८५ र नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाले ४ सय ३ मत प्राप्त गरेका छन्।  
 

Views: