d

झापा - ४ को यस्तो छ ताजा अपडेट ...

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा क्षेत्र न. ४ को सुरुवाती मतगणना हुँदा घन्टी १४३, एमाले ८४ र नेपाली कांग्रेस ४६,  मत प्राप्त गरेका छन्।  कन्काई नगरपालिकाको वडा नम्बर ३ र ४ को गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देखिएको हो।   

Views: