d

झापा - २ मा कडा टक्कर दिंदै स्वागत नेपाल दोश्रो स्थानमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा क्षेत्र न. २  को मतगणना जारी छ।  हाल सम्म प्राप्त पछिल्लो गणना अनुसार एमालेका देव राज घिमिरे अग्रस्थानमा देखिएका छन्।  उनले २७४९ मत प्राप्त गर्दा स्वागत नेपालले २५७६ मत सहित दोश्रो स्थानमा रहेर कडा टक्कर दिदै छन्।  त्यस्तै गठबन्धनका उम्मेदवारले १३८३ मत प्राप्त गरेका छन्। 
 

Views: