d

झापा ३ क्षेत्र नं ३ मा मतान्तर बढाउदै लिङ्देन

Views:
Responsive Image Gallery
Responsive Image Gallery


झापा क्षेत्र नम्बर ३ मा १५०० मतगणना सम्पन्न भएको छ । उक्त गणना अनुसार राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले ७४२ मत प्राप्त गरि अग्र स्थानमा रहेका छन् । लिङ्देनले मतान्तर फराकिलो पार्दै लैजाने संकेत देखिएको छ । हाल कचनकवल, बाह्रदशीका मतदान केन्द्रहरुको गणना भइरहेको छ । पछिल्लो गणना अनुसार कांग्रेसका कृष्ण प्रसाद सिटौलाले ५९५ मत प्राप्त गरि दोश्रो स्थानमा रहेका छन् ।

Views: