d

सप्तरी २ मा सीके राउत दोबर अंकले अगाडी, दवावमा उपेन्द्र यादव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार सीके राउत दोब्बर मतका साथ अग्रता कायम गरेका छन् ।

राउतले १६३४ मत प्राप्त गर्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले ६७० मत पाएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जय प्रकाश ठाकुरले ४९१ मत पाएका छन् ।

त्यहाँ दुवै क्षेत्रको प्रदेशसभातर्फ जनमत पार्टीकै उम्मेदवारले अग्रता बनाएका छन् ।
 

Views: