d

चितवनको प्रारम्भिक गणनामा रवि लामिछाने लाई ५ मत

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं -घण्टी भनेर चिनिने राष्ट्रिय  स्वतन्त्र पार्टीका रवि लामछिाने निकै दवाबमा देखिएका छन् । घण्टीको देशव्यापी माहोल छ भनेर हल्ला चलेको बेला पार्टी सभापति रहेका लामिछाने प्रारम्भिक मतगणनामा तेश्रो स्थानमा खुम्चिएका हुन्।  प्रारम्भिक नतिजा अनुसार चितवन २ को १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्  । 

पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

Views: