d

सिटौलालाई फराकिलो मतान्तरले पछि पार्दै लिङ्गदेन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा क्षेत्र नम्बर ३ मा २०००  मतगणना सम्पन्न भएको छ । उक्त गणना अनुसार राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले १०३ मत प्राप्त गरि अग्र स्थानमा रहेका छन् । लिङ्देनले मतान्तर फराकिलो पार्दै लैजाने संकेत देखिएको छ । हाल कचनकवल, बाह्रदशीका मतदान केन्द्रहरुको गणना भइरहेको छ । पछिल्लो गणना अनुसार कांग्रेसका कृष्ण प्रसाद सिटौलाले७८४ मत प्राप्त गरि दोश्रो स्थानमा रहेका छन् ।

Views: