d

माेरङ ६ मा कोइराला अगाडी, पछ्याउदै लालबाबु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

माेरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले सुरुवाती अग्रता कायम गरेका छन् ।

प्रारम्भिक चरणमा २०० मत गणना हुँदा उनले ७६ मत सहित अग्रस्थानमा रहेका हुन् भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत प्राप्त गरेका छन्।  

Views: