d

एमालेले भन्यो- 'गोर्खामा प्रचण्डले धाधली गरे, पुन: मतदान गर'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेकपा एमालेले गोरखामा पुन: मतदान गर्न माग गरेको छ।  निर्वाचनमा धाँधली भएको  भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेको हो । नेकपा एमाले लगायतका अन्य केही साना दलहरुले समेत १२ मतदान केन्द्रमा धाँदली भएको भन्दै पुनः मतदान हुनुपर्ने माग गरेका छन्।  

सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् । अनलाइन खबरको सहयोगमा 

Views: