d

काठमाडौँ १ मा रवीन्द्र मिश्रले प्रकाशमानलाई पछि पारे  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले उछिनेका छन् ।

पछिल्लो परिणाम अनुसार मिश्रले २४१३ मत ल्याउँदा सिंहले २३०२ मत ल्याएका छन् ।

त्यस्तै एमालेका उम्मेदवार किरण पौडेलले १४४१, रास्वपाका पुकार बमले १३६७ र सुशासन पार्टीका रमेश खरेलले १०४६ मत ल्याएका छन् ।

Views: