d

रुपन्देही २: घन्टीको अग्रता, एमालेका विष्णु पौडेल दोस्रो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ भएको प्रारम्भिक मतगणनामा  राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रस्थानमा रहेका छन्।  ३०० मत गणना हुँदा गणेश पौडेलले १२६ प्राप्त गर्दा एमालेका उपाध्यक्ष विष्णु पौडेलको ८३ मत रहेको छ।  

त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।
 

Views: