d

ललितपुर-३ मा फेरि रास्वपाकी तोसिमाको अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ। रास्वपाकी तोसिमा कार्कीले पुन: अग्रता कायम गरेकी हुन्।   कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् ।
नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् 
 
यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।

Views: