d

बाँके २ मा राप्रपाका धवल शम्सेर राणा ११ सय मतले अगाडी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

बाँके २ मा राप्रपाका नेता धवल शम्सेर राणा अग्रस्थानमा देखिएका छन्।  उनले जसपाका मोहम्मद इस्तियाक राईलाई  ११ सय मत भन्दा बढीले पछाडी छोडेका हुन्।  राणाले २२५३ मत प्राप्त गर्दा जसपपाका मोहम्मद इस्तियाक राई  १११३ र कांग्रेसका सुदिप नरसिँह राणाले ३०२ मत प्राप्त गरेका छन्।  
 

Views: