d

काठमाडौँ २ मा रास्वपाकी गाैतमकाे अग्रता 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडाैँ । काठमाडाैँ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार साेविता गाैतमले अग्रता लिएकी छन् । कुल ८०० मत गणना हुँदा गाैतमले २५८ मत ल्याएकी छन् । त्यस्तै, नेकपा एमालेका मणीराम फुयालले १६६ र राप्रपाकी कुन्ती पाेखरेलले १२९ मत प्राप्त गरेकी छन् । समाचार श्रोत: मकालु खबर 

Views: