d

झापा- ५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडी  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा क्षेत्र नम्बर ५ मा नेकपा एमाले केपी शर्मा ओलीले फराकिलो अग्रता कायम गरेका छन्।  उनले ३२१२ मत प्राप्त गर्दा गठबन्धन खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन्।  हाल सम्म ६ हजार २ सय २५ मत गणना गर्दा घन्टी चुनाव चिन्हका उम्मेदवारले ६०२ मत प्राप्त गरेका छन्।  

Views: