d

झापा - २: स्वागत नेपाल पछि परे, देवराज घिमिरेको अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा -झापाको क्षेत्र नं २ मा स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल (स्वागत) लाई पछि पार्दै देवराज घिमिरेले अग्रता लिएका छन् । घिमिरेले ४ हजार ३ सय ६७ मत ल्याउँदा नेपालले ३ हजार ८ सय ४९ मत प्राप्त गरेका छन् ।

Views: