d

इलाम १: झलनाथ खनाल २ सय १७ मतले पछाडि, एमालेका महेश बस्नेतले लिए अग्रता 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


 
इलाम – इलाममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एस का नेता झलनाथ खनाल पछि परेका छन्।   नेकपा एमालेका महेश बस्नेतले उनलाई पछि पारेका हुन्।  अहिलेसम्म दुई हजार छ सय ८९ मत गन्दा एमालेका महेश बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनालले एक हजार ४१ मत प्राप्त गरेका छन् । उज्यालो अनलाइनको सहयोगमा 

Views: