d

मकवानपुर १ मा कमल थापा ५ सय ५४ मतले पछि परे 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


मकवानपुर – मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापा ५ सय ५४ मतले पछि परेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मि डीना उपाध्यायले थापालाई पछि पारेकी हुन्।  

अहिलेसम्मकाे दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गरेकी छिन्  । 

थापाले ६ सय ३८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार संगको  मतान्तर ५ सय ५४ पुगेकाे छ । यस्तै राप्रपाका दीपकबहादुर सिंहले ६५ मत प्राप्त गरेका छन्।  

Views: