d

झापा ३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै, सिटाैला ३३९ मतले पछाडी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा – झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । अहिलेसम्म ३३ सय ४७ मत गणना हुँदा लिङ्गदेनले १६ सय ७३ मत प्राप्त गरेका छन् भने  नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटाैलाले १३ सय ३४ मत प्राप्त गरेका छन्।  
 

Views: