d

समानुपातिकमा कुन दल लाई कति मत ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – समानुपातिकतर्फ प्रतिनिधि सभामा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मतगणनाबाट प्राप्त नतिजाअनुसार समानुपातिकतर्फ यस्तो छ नतिजा:

नेकपा एमालेले ४३ हजार ५ सय ८५ 
नेपाली कांग्रेस कांग्रेसले ३८ हजार ३ सय २४ मत 
राष्ट्रिय स्वतन्त्र पार्टी  स्वतन्त्र पार्टीले १८ हजार १ सय २३ मत 
माओवादी केन्द्रले १६ हजार ७ सय १६ 
 राप्रपाको ८ हजार ६ सय २१
जनता समाजवादी पार्टी, नेपालको ३ हजार २ सय ४
नेपाल मजदुर किसान पार्टीको २ हजार ९ सय १०
जनमत पार्टीको २ हजार ८ सय १५ 
नेकपा (एकीकृत समाजवादी) २ हजार ३० 
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १ हजार ५ सय ६३ 

त्यस्तै अन्य दलहरुले समानुपातिकतर्फ ८ हजार १ सय ७५ मत ल्याएका निर्वाचन आयोगको विवरण छ ।

Views: