d

माधवकुमार नेपाल अघिअघि, एमालेका गुप्ता पछिपछि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

रौतहट – रौतहट क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अग्रस्थानमा रहेका छन् । नेपालले ४ हजार ८२३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अजय गुप्ताले ३ हजार ६०२ मत प्राप्त गरेका छन्।  एमालेका अजय गुप्ताभन्दा उनि १ हजार २२१ मतले अगाडि रहेका छन्।  

हालको गणना गौर नगरपालिका आसपासको भइरहेको छ।  

Views: