d

प्रचण्डलाई तेब्बर मतको अग्रता, एमालेका मियाँ तेस्रो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । प्रतिनिधिसभा गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता लिएका छन् । पछिल्लो विवरणअनुसार प्रचण्डले ३ हजार ७८५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९३५ मत र नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँले ८६४ ल्याएका छन् ।

Views: