d

मोरङ-३ : शर्मा, ढकाल र रेखा थापाको मत कति ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडाैँ । मोरङ क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका सुनिल शर्माले दोब्बर मतले अगाडी रहेका छन्।  शर्माले ११०४ मत प्राप्त गर्दा एमालेका भानुभक्त ढकालले ५३९ मत प्राप्त गरेका छन्।  

तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले  २४२ मत मात्र पाएकी छन् ।

Views: