d

लामिछानेले लिए अग्रता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

चितवन । अन्तत:  चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा तल्लो स्थानमा रहेर पछ्याई रहेका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका छन् ।

 लामिछानेले ४००७  मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले ३०७९  मत ल्याएका छन्।  त्यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ ।

Views: